देश/प्रदेश « Khabarhub

एघार लाख भेडाबाख्रामा पिपीआरविरुद्धको खोप

काठमाडौ । बागमती प्रदेश सरकारद्वारा वाग्मती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ । प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाले पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि १६ गते फागुनदेखि २२ गतेसम्म सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गरी गरिएको थियो । मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार…