Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ । हिजो न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वेशाख २५ गते मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा वैधानिकताको प्रश्न उठाउँदै वैशाख २७ गते रिट दायर गरेका थिए…