Live on
Your Voice, Your Power
दोलखा– राष्ट्रिय भूमी आयोग दोलखाले अव्यवस्थित तथा जग्गाविहीन सुकुमवासीहरूलाई जग्गा उपलब्ध गराउने तयारी थालेको छ । आयोगले जिल्लाका चार वटा स्थानीय तहको लागत संकलन कार्य सम्पन्न गरिसकेको छ भने,दुई वटा स्थानीय तहमा लालपुर्जा वितरणका लागि निस्सा समेत वितरण गरिएको जनाएको छ । आयोगका अनुसार भीमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिका जग्गाविहीन सुकुमवासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण…