देश/प्रदेश « Khabarhub

कोशीको दुविधा : अब मध्यावधि कि अर्को सरकार ?

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अनौपचारिक रुपमा बहुमत गुमाइसकेका छन् । बहुमत गुमाए पनि सरकार नछाड्ने उनले अडान लिइरहेकै बेला बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले बैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् । योसँगै कार्कीको मुख्यमन्त्री पद बैशाख पहिलो साताभित्रै खुस्कने निश्चित भएको छ । तर, यो प्रश्न भने अनिश्चयमै छ– कार्कीको…