Live on
Your Voice, Your Power
काठमाडौं– धनगढी र भजनीबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३५ हजार ६ सय ४० मूल्य बराबरको राजिस्थानी ब्लाउज १ रोल, प्याज, मिठाई लगायतका सामान बरामद गरिएको छ। भजनी नगरपालिका-३ धुसीबाट अन्दाजी ३३ हजार ४ सय मूल्य बारबरका चिनी, सुर्ती, बिडी, सुर्ती…