देश/प्रदेश Archives | Page 447 of 2041 | Khabarhub Khabarhub

त्रिविमा उपकुलपति रिक्त

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल आजदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ । उपकुलपतिका रुपमा प्रा डा बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको बताए। साथै शिक्षक तथा कर्मचारीको क्षमता…