देश/प्रदेश « Khabarhub

इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो

काठमाडौं – इमालका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइसहित विभिन्न ठाउँमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोले दुई घर पुरिँदा ११ जनाको मृत्यु भएको हो । घाइते र बेपत्ताको खोजी भइरहेको उनको भनाइ छ । रातको…