Live on
Your Voice, Your Power
काठमाडौँ – बालुवाटारस्थित ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको छ । सीआईबीले सोमबार साँझ आफूसँग बयान लिएको जोशीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘अन्ततः बोझबाट हलुका भएको छु। सीआईबीसमक्ष बयान दिएर अइयो। सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ। चाहिएको बेला…