Live on
Your Voice, Your Power
अहिले कफी नखाने मान्छे सायदै कम होलान् । कफीको स्वाद र वास्ना धेरैलाई मन पर्छ । तर चाहिनेभन्दा बढी कफी खाँदा स्वास्थ्यमा नकरात्मक असर पनि पर्न सक्छ । कफीमा कफिनको मात्रा हुने भएकाले धेरै कफी पिउँदा मानसिक तथा शारीरिक समस्या बढाउँछ भने धेरै समयसम्म निद्रा पनि लाग्दैन । यसले डर पैदा गर्ने र मुटुको धड्कन…