Live on
Your Voice, Your Power
काठमाडौं- पोर्चुगल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–३ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने ३९ वर्षीय निमराज डाँगी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली उनलाई गोंगबुबाट पक्राउ गरेको हो । पोर्चुगलको प्रतिष्ठित होटेलमा काम लगाइदिन्छु, १६ लाख रुपैयाँ लाग्छ,…