Live on
Your Voice, Your Power
काठमाडौं- फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले हाम्रो साइकल यात्रा र्याली कार्यक्रम सम्पन्न गरेको छ । क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकला र्यालीको उद्घाटन गरेकी हुन् । उद्घाटन सत्रमा उनले भनिन्, यो केवल साइकल यात्रा होइन, हामीले वातावरण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुर्याई रहेकाहरूलाई…