देश/प्रदेश Archives | Page 542 of 2047 | Khabarhub Khabarhub

आज विश्व शान्ति दिवस मनाइँदै

काठमाडौँ– आज विश्व शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस…