देश/प्रदेश Archives | Page 544 of 2047 | Khabarhub Khabarhub

रूपन्देहीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–९ केउलानीमा गएराति दुई समूहबीच झडप हुँदा हेटौँडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब…