देश/प्रदेश Archives | Page 545 of 1741 | Khabarhub Khabarhub

चितुवाको हड्डीजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ

काठमाडौँ- डडेल्धुरा अमरगढी नगरपालिका ५ बागबजारबाट चितुवाको हड्डीजस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका १० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका ७ बस्ने २७ वर्षीय वीरबहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच…