देश/प्रदेश Archives | Page 545 of 1751 | Khabarhub Khabarhub

बैतडीमा आगलागीबाट १२ लाख बराबरको क्षति

बैतडी– बैतडीमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका-७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडि रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो । शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागी भएको बताइएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौली जनाएको छ । आगलागीबाट पसलमा भएका सबै…