देश/प्रदेश « Khabarhub

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’

कास्की– गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपाल मोटर स्पोर्ट्स संस्था (नासा) सँग आबद्ध भिआर–४६ मोटर स्पोर्ट्स प्रालिले  पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रतियोगितामा एक…