Live on
Your Voice, Your Power
दिनभर आजमा सर्वोच्चद्वारा ललिता निवास प्रकरणमा १७ जनाको अन्तरिम आदेश खारेज, अवैध सुन भित्र्याउने जोसुकैलाई कारबाही हुने गृहमन्त्रीको भनाइ, काठमाडौं र ललितपुरमा भोलि ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने, प्रहरीको सुरक्षाबीच काठमाडौँको फोहोर बन्चरेडाँडा लगियोलगायतका समाचारले प्रमुख स्थान पाए । सर्वोच्चद्वारा ललिता निवास प्रकरणमा १७ जनाको अन्तरिम आदेश खारेज सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा १७…