देश/प्रदेश Archives | Page 560 of 1946 | Khabarhub Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ

काठमाडौँ- देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका ४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत १ बौकामज्रक बस्ने ७० वर्षीय भल्लु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको…