देश/प्रदेश Archives | Page 569 of 2048 | Khabarhub Khabarhub

लालबन्दी नगरपालिकाको फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहोर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार…