Live on
Your Voice, Your Power
बैतडी- बैतडीमा १९ वर्षीया किशोरी मृत फेला परेकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा फेला परेकी हुन् । घरभन्दा डेढ सय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन् । सनातन…