देश/प्रदेश « Khabarhub

इजरायलमा रहेका नेपालीलाई सुरक्षाको ख्याल राख्न राजदूतावासको आह्वान

तेल अभिभ- इजरालयस्थित नेपाली राजदूतावासले गाजा क्षेत्रमा द्वन्द्व जारी रहेको भन्दै आफ्नो सुरक्षाको ख्याल राख्न नेपाली समुदायलाई आह्वान गरेको छ । राजदूतावासले सामाजिक सञ्जालमार्फत् सूचना जारी गर्दै गाजासँगको सीमा लगायत विभिन्न क्षेत्रमा अशान्त वातावरणमा स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नसमेत आह्वान गरेको छ । राजदूतावासले अफ्ठ्यारोमा परेका नेपाली नागरिकलाई सहयोग र उद्धारका लागि इजरायलका…