देश/प्रदेश Archives | Page 615 of 1948 | Khabarhub Khabarhub

आरन पेसा सङ्कटमा

खलङ्गा- शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहन्छन् । लुहार फलाम, सिल्भर र तामाका विभिन्न भाँडाकुँडा  बनाउँछन् । बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको…