देश/प्रदेश Archives | Page 624 of 1927 | Khabarhub Khabarhub

महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन

महेन्द्रनगर- कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेका हुन् । बजार क्षेत्रमा रहेका पाँच शौचालयमध्ये एउटा शौचालय मात्रै प्रयोग गरिएको अवस्थामा छ । अन्य प्रयोगविहीन छन् । बजारमा सार्वजनिक शौचालय सर्वसुलभ नहुँदा किनमेल तथा अन्य कामले बजार क्षेत्र आउजाउ गर्ने सर्वसाधारणलाई…