देश/प्रदेश « Khabarhub

आज कति छ फलफूल तथा तरकारीको मूल्य ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ४०, लोकल गोलभेडा सानो ३५, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका…