देश/प्रदेश « Khabarhub

युवा पुस्तालाई धार्मिक बनाउन ‘क्रान्तिकारी भजन’

काठमाडौं– देउडा गायक सुरेश शाहीले नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश दिने गरी भजन गीत ल्याएका छन् ।उनले भजन भए पनि क्रान्तिकारी धार्मिक गीत ल्याएको बताएका छन् । हालै युट्युबमा सार्वजनिक ‘भोले बाबा शिव भजन’ पाका पुस्तासँगै युवाहरूलाई पनि तान्ने उनले बताए । पाका पुस्ताका लागि मात्रै भजन गीत भन्ने मान्यता तोड्न यो भजन सफल हुने…