देश/प्रदेश « Khabarhub

आम्दानीको स्रोत बन्यो कागती खेती

मलेखु – धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् । लम्सालले भने, 'यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।' अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना…