देश/प्रदेश Archives | Page 651 of 1859 | Khabarhub Khabarhub

टीकापुरमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८ महिने छोरा हारिसको सोमबार बिहान मृत्यु भएको हो। सोही ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र. ०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको…