देश/प्रदेश « Khabarhub

‘प्रयोगकर्ता तथा आम सर्वसाधारणलाई सहज हुनेगरी नक्साङ्कन गर्नुपर्छ’

काठमाडौँ- राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित ‘एड्रेसिङ सिस्टम इन नेपाल, स्ट्यान्डर्डाइजिङ मेथड्स, ब्रिजिङ ग्याप्स एण्ड एक्सप्लोरिङ अपर्चुनिटिज’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने सरोकारवालाहरुले डिजिटल प्रविधिबाट नक्साङ्कन गर्दा प्रयोगकर्ता एवम् आम सर्वसाधारणलाई सहज हुनेगरी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कार्यक्रममा बोल्दै ओपन स्ट्रिट म्यापका भूगोलविद् आइभान गेटिङले डिजिटल प्रविधिबाट ठेगाना निर्धारण…