देश/प्रदेश « Khabarhub

मण्डनदेउपुर नगरपालिकामा बिहीबार पनि बिदा

काभ्रे – काभ्रेको मण्डनदेउपर नगरपालिकाले भोलि बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । बुधबारनगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको जारी सुचनामा उल्लेख गरिएको छ…