देश/प्रदेश Archives | Page 653 of 1859 | Khabarhub Khabarhub

पर्यटनको मुद्दा बोकेर उद्योग वाणिज्य महासंघको चुनाव लड्दैछु : अच्युत गुरागाँई

काठमाडौँ- नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का निवर्तमान अध्यक्ष अच्युत गुरागाँईले नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा पर्यटनको एजेन्डा बोकेर हिँडेको बताएका छन् । एनटीपी मल्टिमिडिया ग्रुपले बिहीबार बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नाट्टाका निवर्तमान अध्यक्ष गुरागाईँले पर्यटन क्षेत्रका मुद्दा र समस्याको दिगो समाधान खोज्न आउँदो चैत अन्तिममा हुने महासंघको चुनावमा वस्तुगततर्फ…