Live on
Your Voice, Your Power
काठमाडौँ- ललितपुरको नख्खु–भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरुले सडक बन्द गरिदिएका छन् । नख्खु–भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरुले सोमबार सडक बन्द गरिदिएका हुन् । स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् । लामो समयदेखि सडक अलपत्र पार्दा धुँवा धुलो र हिलोले स्थानीय…