देश/प्रदेश « Khabarhub

आज देशका अधिकांश भूभागमा पानी पर्ने

काठमाडौँ– जल  तथा  मौसम  विज्ञान  विभाग, मौसम  पूर्वानुमान  महाशाखाहालले अहिले मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको दक्षिणतिर  अवस्थित  रहेको जनाएको छ। यस्तै, नेपालमा हाल भारतको  मध्य  प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय  प्रणालीको समेत आंशिक प्रभाव रहेको  छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा…