देश/प्रदेश Archives | Page 682 of 1854 | Khabarhub Khabarhub

युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु

काठमाडौँ- युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम आइतबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्श, महिला चेम्बरको आयोजनामा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम सुरु भएको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले महिला तथा युवाहरुले सूचना प्रविधिको तालिम…