देश/प्रदेश Archives | Page 704 of 2038 | Khabarhub Khabarhub

बाग्मती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ । आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग…