देश/प्रदेश Archives | Page 732 of 2056 | Khabarhub Khabarhub

इलाममा आगलागीबाट आठ घर जलेर नष्ट

इलाम– इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।  स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी सुरु भएको थियो ।।  स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको स्थानीय पत्रकार सुमन लावतीले जानकारी दिए  उनले घटनाको…