देश/प्रदेश Archives | Page 744 of 2041 | Khabarhub Khabarhub

‘संविधानको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउनुपर्छ’

काठमाडौँ- पूर्वप्रशासक तथा राष्ट्रिय सुरक्षाका जानकारले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सुझाव दिएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनीहरुले राष्ट्रिय सुरक्षा नीति अधुरो रहेकाले त्यसले पूर्णता नपाएसम्म विभिन्न खाले चुनौति व्यहोर्न पर्ने धारणा राखे । नेपाली सेनाका पूर्वउपरथी केशरबहादुर भण्डारीले राजनीतिक सुरक्षा भनेको संविधानको…