Live on
Your Voice, Your Power
धनगढी- कैलालीमा अवैध क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका ३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका ७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका १० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् । धनगढी क्षेत्रमा इजाजतबिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु…