Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनले मिडिया काउन्सिल विधेयकबारे मिडिया, विज्ञ, वरिष्ठ पत्रकारलगायत सरोकारवाला सबै पक्षसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक अगाडि बढाउन अनुरोध गरेको छ । सङ्गठनका महासचिव रोहित दाहालले आज प्रेस विज्ञप्ति जारी गरी सरोकारवालासँगको पर्याप्त छलफल गरी संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रताको मर्मअनुरूप विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड…