देश/प्रदेश Archives | Page 785 of 1938 | Khabarhub Khabarhub

सिद्धार्थनगर नगरपालिकामा सुरक्षित मातृशिशु कोसेली भेट कार्यक्रम सुरु

काठमाडौँ- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रका सुत्केरीहरुका लागि उपप्रमुख सुरक्षित मातृशिशु कोसेली भेट कार्यक्रम सुरु गरेको छ । जनचेतना बढाई मातृ मृत्युदर र बाल मृत्युदर न्यूनीकरण गर्न नगरपालिकाले सुत्केरी आमाहरुसँग शुभकामना सन्देश सहित नगर उप प्रमुखको कोसेली भेट कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध…