देश/प्रदेश « Khabarhub

नागपञ्चमीको तयारी (तस्बिरहरू)

काठमाडौं- नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै व्यापारी ।  नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने परम्पराअनुसार घरको ढोकामा नागको चित्र टाँसी पूजा गरिन्छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी