Live on
Your Voice, Your Power
काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४०-४५ वर्षका पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । शरीरको भाग भने सडेको अवस्थामा भुँइमा भेटिएको छ। घाँटीको भाग सडेर चुँडिएपछि…