देश/प्रदेश « Khabarhub

गर्मी चर्किएसँगै बढ्न थाल्यो पङ्खाको बिक्री (तस्बिरहरू)

काठमाडौं- गर्मी बढेसँगै काठमाडौंको असन, महाबौद्धस्थित पसलहरूमा पङ्खा (फ्यान) को बिक्री बढ्न थालेको छ । गर्मी मौसमलाई मध्यनजर गरी बजारमा विभिन्न प्रकारका फ्यानहरू बजारमा देखिन थालेका छन् । फ्यानहरूमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरू रहेका छन् । नेपाली बजारमा पाइने फ्यान को मूल्य फ्यान को आकार बनावट र कम्पनीहरू अनुसार फरक फरक छन्…