Live on
Your Voice, Your Power
रसुवा– जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं जिल्ला समन्वय समितिको परिसरमा एक-एक वटा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन…