देश/प्रदेश Archives | Page 822 of 2047 | Khabarhub Khabarhub

ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने

भक्तपुर- ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य संकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य रहेको जनाइएको छ । सम्मेलनमा सम्बन्धित विषयका विज्ञद्वारा समकालीन खोज र अध्ययनमा आआफ्नो विचार पनि प्रस्तुत गर्ने कार्यक्रम तय…