Live on
Your Voice, Your Power
काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ना.८ ख १८४१ नम्बरको ट्रकले बा.प्र ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर…