देश/प्रदेश « Khabarhub

निगमका कार्यकारी निर्देशक अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौँ- नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । नीतिगत निर्णय अवज्ञा गरेपछि अधिकारीलाई प्राधिकरणले तीनबुँदे स्पष्टीकरण सोधेको हो । प्राधिकरणले कार्यकारी निर्देशक अधिकारीलाई तीन दिनभित्र उपस्थित भएर जवाफ दिन निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न वायुसेवा कम्पनीलाई आकर्षित गर्नका लागि ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत…