देश/प्रदेश « Khabarhub

सडक अनुशासनबारे व्यवहारिक ज्ञान दिन ट्राफिक क्लब गठन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ट्राफिक क्लब गठन गरेको छ । कामपाले आज डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा क्लब गठन गरेको हो । क्लब गठनपछिको प्रतिक्रियामा कामपाको प्रमुख बालेन्द्र साहले भने, “मैले प्रमुख पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको…