Live on
Your Voice, Your Power
आज दिनभर नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित, राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित, गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलिलाई पेसी तोकियो, राष्ट्रपतिद्वारा छ देशका लागि राजदूत नियुक्त, 'समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ,' रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता, राष्ट्रिय योजना आयोगले पायो पूर्णता,…