देश/प्रदेश Archives | Page 872 of 1944 | Khabarhub Khabarhub

 पाँच जना मृत फेला

काठमाडौँ– देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका-१७ भ्युटावरस्थित नारायणी नदी बीचको भंगालोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।  सुर्खेतको पंचपुरी…