Live on
Your Voice, Your Power
सिरहा– सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण किता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवाग्राही मार्कामा परेका छन् । यस कार्यालय मातहतमा करिब तीन दर्जन प्राविधिक…